ne_tn/heb/07/12.md

4 lines
692 B
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# जब पूजाहारी पद परिवर्तन हुन्‍छ, तब व्‍यवस्‍था पनि परिवर्तन हुन्‍छ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने जब परमेश्‍वरले पूजाहारीपनमा परिवर्तन गर्नुभयो, तब उहाँले व्‍यवस्‍था पनि परिवर्तन गर्नुभयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])