ne_tn/heb/07/03.md

4 lines
845 B
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# उनी बिना पिता, बिना माता, बिना पितापूर्खा र जीवनको सुरु र अन्‍त्‍य नभएका व्‍यक्ति हुन्
मल्‍किसेदेकको जन्‍म भएको थिएन, र उनको मृत्‍यु पनि भएको थिएन भनेर यो खण्‍डबाट हामी विचार गर्न सक्‍दछौँ । तापनि, लेखकको भनाइको अर्थ, मल्‍किसेदेकका पुर्ख्‍यौली, जन्‍म वा मृत्‍युको बारेमा धर्मशास्‍त्रले कुनै जानकारी दिँदैन भन्‍ने हो ।