ne_tn/gen/07/17.md

17 lines
1017 B
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारी
पद १३-१८ तेस्रो पटक दोहोरिएको छ र उत्‍पत्ति ७:१-५ मा नोआ कसरी उनका परिवार र पशुहरूसँग जहाजभित्र प्रवेश गरे भन्‍ने कुरा विस्तृत रूपमा जानकारी दिन्‍छ । यो कुनै नयाँ घटना होइन ।
# र ... जहाजलाई ... उचाल्‍यो
"र यसले जहाजलाई ... तैरिने बनायो"
# जहाजलाई जमिनबाट माथि उचाल्यो
"जहाजलाई जमिनमाथि उचालिने बनाउछ ।" वा "जहाज गहिरो पानीमाथि तैरियो ।"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/flood]]
* [[rc://*/tw/dict/bible/kt/ark]]