ne_tn/rom/13/08.md

20 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
विश्‍वासीहरूले छिमेकीहरूसँग कसरी व्यवहार गर्नुपर्छ भनेर पावलले बताउँछन् ।
# एक अर्कालाई प्रेम गर्नभन्दा बाहेक कुनै पनि कुराको लागि कसैको ऋृणी नहोऊ
यो युगल अकरण हो । तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः“तिमीहरूले तिर्नुपर्ने जति सबैलाई तिर, र एक अर्कालाई प्रेम गर” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublenegatives]])
# ऋृणी हुनु
यो क्रियापद बहुवचन हो र यो सबै रोमी ख्रीष्‍टिएनहरूमा लागु हुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])
# एक अर्कालाई प्रेम गर्नभन्दा बाहेक
यो नै एउटा ऋृण हो जुन माथि भएको टिप्‍पणीमा देखाइए झैँ गरेर रहन सक्छ ।
# प्रेम
यो त्यो प्रेम हो जुन परमेश्‍वरबाट आउँछ र आफ्नो निम्ति फाइदाजनक नभए तापनि अरूको हितको निम्ति केन्द्रित हुन्छ ।