ne_tn/rom/13/05.md

4 lines
435 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# क्रोधको कारणले मात्र होइन, तर विवेकको कारणले पनि
“शासन गर्नेले तिमीहरूलाई दण्ड नदिऊन् भनेर मात्र होइन, तर परमेश्‍वरको अगाडि तिमीहरूको स्वच्छ विवेक होस् भनेर पनि”