ne_tn/psa/058/009.md

36 lines
4.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिम्रा भाँडाहरूले काँढाको आगोको राप थाहा पाउन ...हरियो काँढाहरू र जलिरहेका काँढाहरूजस्तै
दुष्‍टहरूलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू काँडाका हाँगाहरू थिए र परमेश्‍वरले तिनीहरूलाई तुरुन्‍तै दिने दण्डहरूलाई, उहाँले तिनीहरूलाई छिट्टै उडाउनु वा बढालेर पठाउनुजस्‍तैगरी बताइएको छ । अर्को अनुवादः "पकाउने भाँडामुनि आगोले जलाएका काँढाहरूका हाँगाहरूलाई भुमरीले उडाउन सक्नेभन्दा चाँडो परमेश्‍वरले दुष्‍ट मानिसहरूलाई नाश गर्नुहुनेछ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिम्रा
दाऊद परमेश्‍वरका मानिसहरूसँग बोल्दै छन् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])
# काँढा
"काँढाका झ्‍याङका हाँगाहरू"
# धर्मीले परमेश्‍वरको ... देख्दा, त्यो आनन्‍दित हुनेछ
"धर्मी" शब्दले सामान्‍य रूपमा धर्मी मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "धर्मी मानिसहरू रमाउनेछन् जब तिनीहरूले ... देख्‍छन् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-genericnoun]])
# तिनीहरूले आफ्ना खुट्टाहरू दुष्‍टहरूका रगतमा धुनेछन्
रगतमाथि हिँडेर कसैको खुट्टा भिज्‍नुलाई रगतमा खुट्टा धुनुजस्‍तैगरी बताइएको छ । अर्को अनुवादः धर्मीले दुष्‍टको रगतले आफ्नो खुट्टा भिजाउनेछ ।" वा "धर्मी दुष्‍टको रगतमाथि हिँड्‍नेछ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूले आफ्ना खुट्टाहरू दुष्‍टहरूका रगतमा धुनेछन्
2020-12-16 17:25:28 +00:00
ठुलो संख्‍यामा दुष्‍ट मानिसहरूको मृत्‍युलाई बढाइचढाइ वाक्‍य प्रयोग गरेर धर्मी मानिसले दुष्‍ट मानिसको रगतले आफ्नो खुट्टा धोएको भनी व्‍यक्त गरिएको छ । अर्को अनुवादः "दुष्‍ट मानिसहरू यति धेरै मर्नेछन् कि जब धर्मी तिनीहरूको रगतमाथि हिँड्ने छ , यस्तो लाग्‍नेछ कि धर्मीहरूले आफ्नो खुट्टा त्यसले धुन सक्छन् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-hyperbole]])
2020-10-27 18:50:58 +00:00
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/righteous]]
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/other/avenge]]
* [[rc://*/tw/dict/bible/kt/blood]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/amen]]
* [[rc://*/tw/dict/bible/other/reward]]
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/other/earth]]