ne_tn/num/29/01.md

25 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताइउनु हुन्छ ।
# सातौँ महिनाको पहिलो दिनमा
2020-12-16 01:44:28 +00:00
"७ औँ महिनाको १ औँ दिनमा ।" यसले हिब्रू पात्रोको सातौँ महिनालाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]])
2020-10-27 18:50:58 +00:00
# परमप्रभुको सम्मानमा तिमीहरूले एउटा पवित्र सभा राख्‍नुपर्छ
"तिमीहरू परमप्रभुलाई सम्मान गर्न र आराधना गर्न एकसाथ भेला हुनुपर्छ ।" "पवित्र सभा" वाक्यांसले मानिसहरू परमप्रभुको आराधना गर्न एकसाथ जम्मा भएको कुरा बताउँछ । परमप्रभुको आराधना गर्नु भनेको एउटा पवित्र कार्य हो ।
# यो तिमीहरूले तुरही फुक्‍ने दिन हुने छ
यहाँ "तिनीहरू" भन्‍ने शब्दले पुजारीहरूलाई प्रतिनिधित्व गर्ने इस्राएलका मानिसहरूलाई जनाउँछ । पुजारीहरूले आराधना सेवा सुरु गर्न वा समुदायलाई एक साथ भेला गर्न तुरही फुके । अर्को अनुवादः "यो पुजारीहरूले तुरही फुक्‍ने दिन हुने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/biblicaltimeday]]
* [[rc://*/tw/dict/bible/kt/holy]]
* [[rc://*/tw/dict/bible/other/assembly]]
* [[rc://*/tw/dict/bible/kt/honor]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/trumpet]]