ne_tn/num/13/32.md

27 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनीहरूले ... खबर फिँजाए । तिनीहरूले भने
यहाँ " तिनीहरू" ले कालेब र यहोशू बाहेक भूमि जाँचबुझ गर्न गएका सबै मानिसहरूलाई जनाउँछ ।
# तिनीहरूले जाँचबुझ गरेका मुलुक
यहाँ "तिनीहरू"ले कालेब र यहोशूसहित भूमि जाँचबुझ गर्न गएका सबै मानिसहरूलाई जनाउँछ ।
# मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ
मानिसहरूले भूमि वा त्‍यसका बासिन्‍दाहरू धेरै भयानक भएको बारेमा यसरी बताउँछन् कि मानौं भूमिले बासिन्‍दाहरूलाई निले । अर्को अनुवाद: "धेरै भयानक भूमि" वा "भूमि जसका बासिन्दाहरूले हामीलाई मार्नेछन् ।" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# अनाक
यो मानिसको नाम हो । ( हेर्नुहोस्:: [[rc://*/ta/man/translate/translate-names]])
# तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ
मानिसहरूले आफैलाई भूमिका बासिन्दाहरूको तुलनामा धेरै सानो ठानेको देखाउन तिनीहरूले फट्याङ्ग्राको बारेमा बताउँछन् । अर्को अनुवाद: "तिनीहरूको तुलनामा हामी फट्‍याङ्ग्राजस्‍तै साना छौँ ।" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/report]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/giant]]