ne_tn/mat/15/23.md

4 lines
391 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तिनलाई एउटै पनि शब्द बोल्नुभएन
यहाँ “शब्‍द”ले मानिसले बोल्‍ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “केही भन्‍नुभएन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])