ne_tn/luk/22/15.md

8 lines
610 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# मैले ठूलो इच्छा गरेको छु
“मैले अति चाहना गरेको छु”
# मैले दुःख भोग गर्नभन्दा अगाडि
येशूले उहाँको मृत्युपूर्व हुने कुरालाई जनाइरहनुभएको छ । यहाँ “दुःख भोग्‍नु” भन्‍ने शब्दहरूले असामान्य रूपमा कठिन वा पीडापूर्ण अनुभवलाई जनाउँछ ।