ne_tn/luk/15/05.md

4 lines
464 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# उसको काँधमा राख्‍छ
यो गोठालोहरूले भेडा बोक्‍ने तरिका थियो । यसलाई उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यसलाई घर लैजान उसको काँधमा राख्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])