ne_tn/luk/02/38.md

8 lines
904 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तिनीहरूको नजिक आइन्
“तिनीहरूको छेउमा गए” वा “मरियम र योसेफकहाँ गए”
# यरूशलेमको उद्धार
यहाँ “उद्धार” शब्द त्यो काम गर्ने व्यक्तिलाई जनाउन प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “उहाँ जसले यरूशलेमलाई उद्धार गर्नुहुने थियो” वा “ती व्यक्ति जसले परमेश्‍वरका आशिष्‌हरू र कृपालाई यरूशलेममा फिर्ता ल्याउनुहुने थियो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])