ne_tn/luk/01/05.md

32 lines
3.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# सामान्य जानकारीः
जकरिया र एलीशिबाको परिचय दिइन्छ । यी पदहरूले तिनीहरूको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]])
# जोड्ने कथनः
स्वर्गदूतले यूहन्‍नाको जन्मको भविष्‍यवाणी गर्छन् ।
# यहूदाका राजा हेरोदको समयमा
पदावली “समयमा”लाई एउटा नयाँ घटनालाई सङ्केत गर्न प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “यहूदामा हेरोद राजाले शासन गरेको समय अवधिमा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-newevent]])
# त्यहाँ एक जना पूजाहारी थिए
“त्यहाँ एकजना खास ... थिए” वा “त्यहाँ एकजना ... थिए ।” यो कथामा एउटा महत्त्वपूर्ण पात्रलाई परिचय गराउने शैली हो । तपाईंको भाषामा यसलाई कसरी व्यक्त गरिन्छ त्यसबारे विचार गर्ननुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]])
# दल
यसले पूजाहारीहरूलाई जनाउँछ भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “पूजाहारीहरूको दल” वा “पूजाहारीहरूको समूह” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# अबियाको
“जो अबियाबाट जन्मेका वा अबियाका सन्तान थिए ।” अबिया पूजाहारीहरूको यो समूहको एक पूर्खा थिए र तिनीहरू सबै हारूनका सन्तानहरू थिए, जो इस्राएलीहरूका प्रथम पूजाहारी थिए ।
# उनकी पत्‍नी हारून कुलकी छोरी थिइन्
“उनकी पत्‍नी हारूनको सन्तान थिएन ।” यसको अर्थ हो कि तिनी जकरिया जस्तै पूजाहारीहरूको उही वंशबाटकी थिइन् । वैकल्पिक अनुवादः “उनकी पत्‍नी पनि हारूनको वंशबाट आएकी थिइन्” वा “जकरिया र उनकी पत्‍नी एलीशिबा दुवै हारूनको वंशबाट आएका थिए ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# हारूनका छोरीहरूबाट
“हारूनको वंशबाट”