ne_tn/jhn/11/11.md

8 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन्
यहाँ “मस्त निद्रा” टुक्‍का हो जसको अर्थ लाजरस मरेका छन् भन्‍ने हुन्छ । तपार्इंको भाषामा यसो भन्‍ने तरिका छ भने यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# तर म जाँदै छु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ
“निद्राबाट बिउँझाउनु” भनेको टुक्‍का हो । येशूले लाजरसलाई मृत्युबाट जीवित पार्ने उहाँको योजना प्रकट गरिरहनुभएको छ । तपार्इंको भाषामा यसको निम्ति टुक्‍का छ भने यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])