ne_tn/jhn/07/41.md

4 lines
442 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# के ख्रीष्‍ट गालीलबाट आउँछन् त ?
यो कथन जोड दिनलाई प्रश्‍नको रूपमा आउँछ । वैकल्पिक अनुवादः “ख्रीष्‍ट गालीलबाट आउन सक्‍नुहुन्‍न” (युडीबी) (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])