ne_tn/heb/05/14.md

4 lines
896 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तिनीहरूले आफ्‍ना आन्‍तरिक समझ शक्तिको अभ्‍यासद्वारा असल र खराब छुट्‍याउन सक्‍ने तालिम पाएका हुन्‍छन्
कुनै कुरा बुझ्‍न तालिम पाएका मानिसहरूलाई बुझ्‍ने दक्षताको तालिम प्राप्‍त हो जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिनीहरू परिपक्‍व हुन्‍छन् र असल र खराबका बीचमा भिन्‍नता छुट्‍याउन सक्‍छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])