ne_tn/gen/33/09.md

41 lines
4.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# मसित प्रशस्त छ
यसले "पशुहरू" वा "सम्‍पत्ति" लाई बुझाउँछ । अर्को अनुवादः मसित प्रशस्त पशुहरू छन् ।"( EN-UDB)वा "मसित प्रशस्त सम्‍पत्ति छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])
# मैले तपाईंको द‍ृष्‍टिमा निगाह पाएको छु भने
यहाँ "द‍ृष्‍टि" ले कुनै व्‍यक्तिको सोच वा विचारलाई जनाउँछ । अर्को अनुवादः "ताकि तपाईं, मेरा मालिक मदेखि प्रशन्‍न हुनुभएको होस् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]] and [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
# मेरो हातबाट उपहार
यहाँ "हात" ले याकूबलाई जना ।अर्को अनुवादः "यो उपहार जुन म तपाईंलाई दिंदैछु ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])
# मैले तपाईंको मुहार देखेको छु, र यो परमेश्‍वरको मुहार देखेजस्तै भएको छ
यो उपमाको अर्थ अस्‍पष्‍ट छ । सम्भावित अर्थहरू : १) परमेश्‍वरले तिनलाई क्षमा गर्नुभएजस्तै एसावले तिनलाई क्षमा गरेकोमा याकूब खुशी छ । वा २) परमेश्‍वरलाई देख्दा अचम्म लागेजस्‍तै याकूब आफ्ना दाजुलाई फेरि देखेर अचम्मित हुन्छन् । वा ३) याकूब परमेश्‍वरको उपस्थितिमा नम्र भएजस्तै एसावको उपस्थितिमा नम्र भएका छन् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
# मैले तपाईंको मुहार देखेको छु,
यहाँ "मुहार" ले एसावलाई जनाउँछ । यहाँ "मुहार" भनेर अनुवाद गर्नु सबैभन्दा राम्रो हुन्छ किनभने यहाँ "परमेश्‍वरको मुहार" सँगै "मुहार" शब्दको महत्‍व छ ।
# तपाईंको लागि ल्याइएको
यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ ।अर्को अनुवादः "मेरा सेवकहरूले तपाईंकहाँ ल्याएका"।( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# परमेश्‍वरले मसित अनुग्रहसाथ व्यवहार गर्नुभएको छ
"परमेश्‍वरले मसित धेरै राम्रो व्‍यवहार गर्नुभ‍एको छ ।" वा "परमेश्‍वरले मलाई धेरै आशिष् दिनुभएको छ ।"
# यसरी याकूबले बिन्ती गरेपछि एसावले त्यसलाई स्वीकार गरे
पहिले उपहारलाई इन्कार गर्नु र त्यसपछि दिने मानिस अपमानित हुनु अगाडि उपहार स्‍वीकार गर्नु संस्‍कार थियो ।
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/esau]]
* [[rc://*/tw/dict/bible/kt/brother]]
* [[rc://*/tw/dict/bible/names/jacob]]
* [[rc://*/tw/dict/bible/kt/favor]]
* [[rc://*/tw/dict/bible/other/hand]]
* [[rc://*/tw/dict/bible/other/face]]