ne_tn/gen/28/14.md

46 lines
3.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
परमेश्‍वर याकूबसँग सपना बोलिराख्‍नु हुन्छ ।
# तेरा सन्‍तान पृथ्‍वीको धुलोसरह हुनेछन्‌
परमेश्‍वरले याकूबका सन्तानको धेरै संख्‍यालाई जोड दिन तिनीहरूलाई पृथ्वीको धूलोसँग तुलना गर्नुहुन्छ । अर्को अनुवादः "तैँले गन्‍न सक्ने भन्दा बढी तेरा सन्तानहरू हुनेछन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
# तँ पश्‍चिम ... फैलिएर जानेछस्‌
यहाँ "तँ" भन्‍ने शब्दले याकूबका सन्‍तानहरूलाई जनाउँछ । याकूब परिवारको अगुवा भएको हुनाले यसले याकूबको बारे मात्र भन्छ । अर्को अनुवादः "र तेरा सन्तानहरू पश्‍चिम ... फैलिएर जानेछन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# तँ ... फैलिएर जानेछस्
यसको मतलब हो मानिसहरूले आफ्नो देशका सिमानाहरू बढाउने छन् र धेरै इलाकाहरू कब्जा गर्नेछन् ।
# पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर
"सबै दिसा" भन्‍ने अर्थ दिन यो वाक्यांश एकैचोटि प्रयोग गरिएको छ । अर्को अनुवादः "सबै दिशामा" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])
# तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशिषित् हुनेछन्‌
यसलाई कर्तृवाच्यमा पनि भन्‍न सकिन्छ । अर्को अनुवादः म पृथ्वीमा भएका सबै मानिसहरूलाई तँ र तेरा सन्तानहरूबाट आशिष् दिनेछु" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# हेर्
यसले अब के भनिएको छ भन्‍ने बारे जोड दिन्छ । अर्को अनुवादः "सुन्" अथवा "मैले तँलाई भन्‍न लागेको कुरामा ध्‍यान दे"
# किनकी ... पुरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ
"किनकी ... मैले ती सबै कामहरू नगरूञ्‍जेल म तँलाई छोड्ने छैन"
# म तेरो रक्षा गर्नेछु
"म तँलाई सुरक्षित राख्‍नेछु" वा "म तेरो रक्षा गर्नेछु"
# म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु
"म फेर तँलाई यस ठाउँमा फिर्ता ल्याउनेछु"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/descendant]]
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/kt/promise]]