ne_tn/gen/03/17.md

54 lines
5.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# आदमलाई
नाउँ आदम र हिब्रुको "मानिस" को लागि प्रयोग हुने शब्द एउटै हुन् । केहि अनुवादहरूले "आदम" भन्छन् र केहिले "मानिस" । एउटा व्यक्तिलाई जनाउने जुनैपनि ढाँचा प्रयोग गर्न सक्नुहुन्छ ।
# तैँले तेरी पत्‍नीको कुरा सुनेको
यो वाक्पद्दति हो । अर्को अनुवादः तेरी पत्‍नीले भनेका कुराहरू तैँले पालना गरेको छस् " (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# रुखको ... खाएको
उनीहरूले के खाएका थिए त्यो तपाईंले भन्‍न सक्‍नुहुन्छ । अर्को अनुवादः "रूखको फल खाइएको छ" वा "रूखका केहि फल खाइएका छन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# तँलाई नखानू भनेको
"तिमीहरूले त्यसबाट खानु हुँदैन" वा "त्यसको फल नखानु"
# भूमि श्रापित भएको छ
जुन भूमि "असल" रहेको थियो (उत्पति १:१०), त्यो अब परमेश्‍वरको श्रापमुनि परेको थियो भन्‍ने कुरालाई जोड दिन "श्राप" भन्‍ने शब्द वाक्यमा पहिला आउँदछ । यो कर्तृवाच्यको रूपमा पनि व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मद्वारा यो भूमिलाई सरापिँदैछ ।" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# कडा परिश्रम गरेर
"कडा काम गरेर"
# तैँले ... खानेछस्
2020-12-16 01:44:28 +00:00
"यस" शब्दले जमिनलाई जनाउँदछ र मानिसहरूले खाने, जमिनमा उम्रने वनस्पतिका भागहरूका लागि लक्षणा हो । अर्को अनुवादः "यसबाट जे उम्र‍न्छ, त्यो तैँले खानेछस् ।" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-10-27 18:50:58 +00:00
# खेतका बिरुवाहरू
सम्भाव्य अर्थहरू १) "तिमीहरूले हेरचाह गर्ने तिमीहरूका खेतहरूका वनस्पतिहरू" वा २) खेतहरूमा उम्र‍ने जङ्गली वनस्पतिहरू ।"
# तैँले आफ्नो ... पसिना बगाएर
"तिमीहरूका अनुहारमा पसिना ल्याउने कडा परिश्रमद्वारा"
# तैँले ... भोजन खानेछस्
2020-12-16 01:44:28 +00:00
यहाँ सामान्य अर्थमा "रोटी" भन्‍ने शब्द खानाको उपलक्षक हो । अर्को अनुवादः "तिमीहरूले खाना खानेछौ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]], [[rc://*/ta/man/translate/figs-synecdoche]])
2020-10-27 18:50:58 +00:00
# तँ माटोमा नफर्कुन्जेल
"तिमीहरू नमरेसम्म र तिमीहरूका शरीर जमिनमा नलगिएसम्म ।" केही संस्कृतिमा, मरेका मानिसका लासहरूलाई जमिनको प्वालमा हाल्छन् । मानिसको मृत्यु र उसलाई दफनाउने समय नआएसम्‍म उसको कडा परिश्रमको अन्त्य हुँदैन ।
# तँ ... माटोमा नै फर्किजानेछस्
"मैले तिमीहरूलाई माटोले बनाएँ, ताकी तिमीहरू फेरि माटो बन्‍नेछौ ।" मानिसको एउटै अवस्थामा सुरूवात र अन्त्य हुन्छ भन्‍ने देखाउनको लागि "धुलो" को दुवै घटनाहरू लाई एउटै शब्दमा अनुवाद गर्नुहोस् ।
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/adam]]
* [[rc://*/tw/dict/bible/kt/curse]]
* [[rc://*/tw/dict/bible/other/bread]]