ne_tn/gen/03/01.md

38 lines
3.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# बढी धूर्त
"धेरै चतुर" (EN-UDB) वा "झुट बोलेर उसले पाउन खोजेको कुरा पाउनमा चलाख"
# के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको ... भन्‍नुभएको छ ?
परमेश्‍वरले यो नियम बनाउनुभएको छ भनी सर्प अचम्मित हुने नाटक गरिरहेको थियो । यो आलंकारिक प्रश्‍नलाई भनाइको रूपमा अनुवाद गर्न सकिन्छः अर्को अनुवादः "म आश्‍चर्यचकित भएँ कि परमेश्‍वरले, 'तिमीहरूलाई बगैँचाको...' भन्‍नुभयो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# तिमीहरूले ... नखानू
"तिमीहरू" भन्‍ने शब्द बहुवचन हो र यसले पुरूष र स्‍त्रीलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])
# हामीले ... खान सक्छौँ ... परमेश्‍वरले भन्‍नुभएको छ ... तिमीहरूले त्यो नखानू
हव्वाले पहिला परमेश्‍वरले के गर्ने अनुमति दिनुभएको थियो र त्यसपछि के नगर्नु भन्‍नुभएको थियो भनी सर्पलाई बताइन् । EN-UDB मा भएझैं, केही भाषाहरूले भन्थे कि उनीहरूलाई जे नगर्न भनिएको थियो त्यो पहिला र त्यसपछि जे गर्ने अनुमति दिइएको थियो त्यो भन्‍थे ।
# हामी खान सक्छौँ
"हामीलाई खाने अनुमति दिइएको छ" वा "हामीसँग खाने अनुमति छ"
# तिमीहरूले त्यो नखानू ... न त तिमीहरूले ... तिमीहरू मर्नेछौ
"तिमीहरू" भन्‍ने शब्द बहुवचन हो र यसले पुरूष र स्‍त्रीलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])
# तिमीहरूले त्यो नखानू
"तिमीहरूले त्यो खानुहुँदैन" वा " त्यो नखानु"
# न त तिमीहरूले त्यो छुनू
"र त्यो तिमीहरूले छुनु हुँदैन" वा "र त्यो नछुनु"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/serpent]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/death]]