ne_tn/ezk/03/24.md

13 lines
874 B
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# उहाँले मसित बोल्‍नुभयो
यदि तपाईंको भाषामा बोल्नेलाई चिनाउनुपर्‍यो भने बोल्‍नेलाई "मानिसजस्तै देखिने" को रूपमा चिनाउन सकिन्छ (१:२६) । त्यो "आत्मा" थिएन"
# तिनीहरूले तँलाई डोरीले बाँध्‍नेछन्, र तँ बाँधिनेछस्, यसैले तँ तिनीहरूका बिचमा जान सक्दैनस्
यसलाई शाब्दिक रूपमा अनुवाद गर्नु उचित छ ।
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/holyspirit]]
* [[rc://*/tw/dict/bible/kt/sonofman]]