ne_tn/ezk/03/20.md

24 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# त्‍यसको लागि ठक्‍कर खाने ढुङ्गो मैले राखें
सम्भावित अर्थहरू १) त्यसलाई केहि खराब हुने तुल्याउने" (EN-UDB) वा २) "त्यसलाई खुल्ला रूपमा पाप गर्ने तुल्याउने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# त्‍यो आफ्‍नै पापमा मर्नेछ
"त्यो पापीको रूपमा नै मर्नेछ" वा "त्यो दोषी मानिसझैँ मर्नेछ, किनभने त्यसले मेरो आज्ञा उल्लंघन गरेको छ"
# त्‍यसका रगत लेखा म तेरो हातबाट लिनेछु
यो हत्याको कारण कसैलाई दोषी वा त्यसको जिम्मेवारी ठहराउनेको लागि एउटा वाक्पद्धति हो । अर्को अनुवादः "तैंले त्यसको हत्या गरेको जस्तै म तँलाई व्यवहार गर्नेछु" यसलाई इजकिएल ३:१८ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# उसले चेतावनी पाएको कारणले
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "उसलाई चेतावनी दिइएको कारण" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/righteous]]
* [[rc://*/tw/dict/bible/kt/unjust]]
* [[rc://*/tw/dict/bible/other/stumblingblock]]
* [[rc://*/tw/dict/bible/kt/sin]]
* [[rc://*/tw/dict/bible/other/hand]]