ne_tn/deu/32/30.md

33 lines
4.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
मोशा इस्राएलका मानिसहरूलाई एउटा कवितात्मक गीत सुनाउ छन् । तिनी परमप्रभुका वचनहरू बताउन र तिनीहरू बुद्धिमान भएको भए तिनीहरूले अझ बुझ्‍ने कुरा बारे तिनीहरूलाई भन्‍न निरन्तरता दिन्छन् ([व्‍यवस्‍था ३२:२९](./28.md))। (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# परमप्रभुले तिनीहरूलाई नत्याग्नुभएको भए कसरी एक जनाले एक हजारलाई वा दुई जनाले दस हजारलाई खेद्न सक्थ्यो ?
मानिसहरूलाई तिनीहरूका शत्रुहरूले तिनीहरूलाई किन पराजित गरिरहेका छन् भन्‍ने कुरा बुझ्‍न सक्ने बुद्धिमान नभएको कारण हप्काउन मोशा एउटा प्रश्‍न गर्छन् । यो प्रश्‍नलाई EN-UDB मा झैँ एउटा सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# कसरी एक जनाले एक हजारलाई वा दुई जनाले दस हजारलाई खेद्न सक्थ्यो
2020-12-16 01:44:28 +00:00
यहाँ बुझाइएको जानकारीलाई तपाईंले स्पष्ट परिदिन सक्नुहुन्छ । अर्को अनुवादः "कसरी १ शत्रु सिपाहीले तिमीहरूका १, मानिसहरूलाई वा २ शत्रु सिपाहीले तिमीहरूका १०, मानिसहरूलाई खेद्न सक्थ्यो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]] र [[rc://*/ta/man/translate/figs-ellipsis]])
2020-10-27 18:50:58 +00:00
# तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचेको भए
"चट्टान" शब्दको अर्थले परमप्रभुलाई जनाउँछ जो बलियो हुनुहुन्छ र आफ्ना मानिसहरूलाई रक्षा गर्न सक्नु हुन्छ । अर्को अनुवादः "तिनीहरूका चट्टान, परमप्रभुले तिनीहरूलाई नसुम्पनु भएको भए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूका चट्टान ... हाम्रो चट्टान
"चट्टान" मोशाले परमप्रभुलाई दिएको नाम हो जो चट्टान जस्तै बलियो हुनुहुन्छ र आफ्ना मानिसहरूलाई रक्षा गर्न सक्नु हुन्छ । [व्‍यवस्‍था ३२:४](./03.md)मा झैँ "चट्टान"लाई अनुवाद गर्नु होस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# हाम्रा शत्रुहरूका चट्टान हाम्रो चट्टानजस्तो छैन
शत्रुहरूका मूर्तिहरू र झुटा देवताहरू परमप्रभु जतिकै शक्तिशाली छैनन् ।
# जुन कुरा हाम्रै शत्रुहरूले पनि स्वीकार गर्छन्
"जुन हामीले मात्र भन्दैनौ तर हाम्रा शत्रुहरूले पनि भन्छन्"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/adversary]]