ne_tn/deu/11/06.md

42 lines
3.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
परमेश्वरको अदभूत कार्यहरू आफ्ना छोराछोरीहरूलाई सिकाउन मोशा वयस्कहरूलाई निरन्तर सम्‍झना दिलाउँछन् ।
# एलिआबका छोराहरू दातान र अबीराम
दातान र अबीरामले मोशा र हारूनको विरुद्ध विगतमा गरेको विद्रोहको घटनालाई मोशाले जनाइरहेका छन् । यस वाक्‍यांशको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-explicit]])
# एलिआब ... दातान ... अबीराम
यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस् [[rc://*/ta/man/translate/translate-names]])
# रूबेनवंशी
"रूबेनका सन्‍तानहरू"
# धरतीले आफ्नो मुख बाएर तिनीहरू ... निल्यो
मानिसहरू खसून भनी परमप्रभुले जमिन दुई फ्‍याँक हुने तुल्‍याउनुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ त्‍यस जमिनको मुख थियो र त्‍यससँग मानिसहरूलाई निल्‍न सक्‍ने क्षमता थियो थियो । (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-personification]])
# तिनीहरूको पछि लाग्‍ने हरेक जीवित वस्तु
यसले तिनीहरूको दासहरू र पशुहरुलाई जनाउँछ ।
# इस्राएलको बिचमा
दातान, अबीराम, तिनीहरूको परिवार र तिनीहरूको धनसम्पत्तिलाई भएको कुरा इस्राएलका सबै मानिसहरूले देखे भन्‍ने हो ।
# तर ... तिमीहरूका आँखाले देखेका छन्
यहाँ "आँखा"ले सिङ्‍गो व्‍यक्‍तिलाई संकेत गर्छ । अर्को अनुवाद: "तर ... तिमीहरूले देखेका छौँ" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/names/reuben]]
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/other/household]]
* [[rc://*/tw/dict/bible/other/tent]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/israel]]