ne_tn/2ti/04/15.md

8 lines
496 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# उसलाई ... ऊ
अलेक्जेन्डर ।
# हाम्रो वचनको विरुद्धमा खडा भयो
यहाँ “वचन”ले सन्देश वा शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले सिकाएको सन्देशको विरोध गर्‍यो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])