ne_tn/2sa/17/11.md

44 lines
4.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सबै इस्राएल तपाईंकहाँ भेला भएर
2020-12-16 01:44:28 +00:00
यहाँ इस्राएलका सबै सिपाहीहरूलाई "सबै इस्राएल" को रूपमा जनाइएका छन् । अर्को अनुवादः "तपाईंले इस्राएलका सबै सिपाहीहरूलाई एकसाथ भेला गर्नुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] र [[rc://*/ta/man/translate/figs-synecdoche]])
2020-10-27 18:50:58 +00:00
# दानदेखि बेर्शेबासम्म
यस वाक्यांशको अर्थ इस्राएलको उत्तरी सिमानादेखि दक्षिणी सीमानातिर भन्‍ने हुन्छ । अर्को अनुवादः "इस्राएलको सम्पुर्ण जातिबाट" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-merism]])
# समुद्रको बालुवा जत्तिकै असंख्या
2020-12-16 01:44:28 +00:00
यो एउटा बढावा हो जहाँ इस्राएलका सिपाहीहरूको सङ्‍ख्यालाई समुद्रको किनारमा भएका बालुवाका कणसित तुलना गरिएका छन् । अर्को अनुवादः "तिनीहरू यति धेरै थिए कि गन्‍न मुस्किल थियो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]] र [[rc://*/ta/man/translate/figs-simile]])
2020-10-27 18:50:58 +00:00
# तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ
"स्वयम्" भन्‍ने शब्दले अरू कसैलाई नपठाएर आफै नै जानु भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "त्यसपछि तपाईं आफैले तिनीहरूलाई युद्धमा आगुवाई गर्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# उनमाथि जाइलाग्‍ने छौँ
यसको अर्थ उद्देश्यसहित ऊ भएको ठाउँमा गएर आक्रमण गर्नु हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# जमिनमा शीत परेझैं हामीले उनलाई छोप्‍ने छौं
बिहानि शीतले जमिन ढाकेझैँ दाऊदका सेना ढाक्‍नेको रूपमा अब्शालोमको सेनाको बयान गरिएको छ । अर्को अनुवादः "हामी ढाक्‍नेछौँ र दाऊदका सेनालाई पुर्ण रूपले हराउनेछौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# शीत
हुस्‍सु वा कुइरो लागेको बादल जुन रातको समयमा जमिनमा खस्छ र जमिनलाई ढाकेर बिहान ओसिलो पार्छ ।
# हामीले उनका मानिसहरू ... एउटालाई पनि जीवित छोड्ने छेनौँ
यो अकरण जोड दिनको लागि प्रयोग भएको छ र यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामी त्यसका हेरक मानिसहरूलाई मार्नेछौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-litotes]])
# उनी स्वयम्‌
यी दुवै शब्दहरूले दाऊदलाई जनाउँछ । अर्को अनुवादः "दाऊद स्‍वयम्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rpronouns]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/counselor]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/names/dan]]
* [[rc://*/tw/dict/bible/names/beersheba]]
* [[rc://*/tw/dict/bible/kt/life]]