ne_tn/1co/12/10.md

20 lines
2.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# अर्कोलाई अगमवाणी
“उही आत्‍माद्वारा दिइएका छन्” वाक्‍यांशलाई यसअघिको वाक्‍यांशहरूबाट बुझ्‍न सकिन्छ । वैकल्पिक अनुवादः “अर्कोलाई उही आत्‍माद्वारा अगमवाणी दिइन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])
# अर्कोलाई विभिन्‍न प्रकारका भाषाहरू बोल्‍ने
“उही आत्‍माद्वारा दिइएका छन्” वाक्‍यांशलाई यसअघिको वाक्‍यांशहरूबाट बुझ्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “उही आत्‍माद्वारा अर्कोलाई विभिन्‍न प्रकारका भाषाहरूमा दिइएका छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])
# भाषाहरूमा बोल्ने
यहाँ “जिब्रोहरू”ले भाषाहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “विभिन्‍न भाषाहरू बोल्‍ने क्षमता” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# भाषाहरूको अर्थ खोल्ने
“उही आत्‍माद्वारा दिइएका छन्” वाक्‍यांशलाई यसअघिको वाक्‍यांशहरूबाट बुझ्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “उही आत्‍माद्वारा अर्कोलाई भाषाहरूको अर्थ खोल्‍ने कुरा दिइन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])
# भाषाहरूको अर्थ खोल्ने
यो भनेको कसैले कुनै एउटा भाषामा जे भन्‍छ त्‍यो सुनेर त्‍यो व्यक्तिले जे भनेको हो सो कुरा मानिसहरूलाई भन्‍नलाई अर्को भाषाको प्रयोग गर्ने क्षमता हो । वैकल्पिक अनुवादः “अरू भाषाहरूमा भनेको कुराको अर्थ खोल्ने क्षमता”