ne_rom_text_ulb/14/22.txt

1 line
644 B
Plaintext

\v 22 तिमीसँग भएको विश्‍वास, आफू र परमेश्‍वरको बीचमा नै राख । आफूले मञ्‍जुर गरेको कुराले आफैंलाई दोषी नठहराउने मानिस धन्यको हो । \v 23 जसले शङ्का गरेर खान्छ,त्यो दोषी ठहरिन्छ किनभने यो विश्‍वासबाट आएको होइन । अनि जे विश्‍वासबाट आएको होइन, त्यो पाप हो ।