ne_rom_text_ulb/03/29.txt

1 line
863 B
Plaintext

\v 29 अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ त ? के उहाँ गैरयहूदीहरूका परमेश्‍वर हुनुहुन्‍न र ? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्‍वर हुनुहुन्छ । \v 30 यदि वास्तवमै परमेश्‍वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ, र खतना नभएकाहरूलाई पनि विश्‍वासद्वारा नै धर्मी ठहराउनुहुन्छ ।