ne_rom_text_ulb/03/15.txt

1 line
489 B
Plaintext

\v 15 तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् । \v 16 विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् । \v 17 यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् । \v 18 तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन ।