ne_rom_text_ulb/03/09.txt

1 line
535 B
Plaintext

\v 9 त्यसो भए के त ? के हामी आफैँले आफ्‍नो सफाइ दिँदै छौँ ? त्यसो नहोस् ! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ । \v 10 यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।