ne_rom_text_ulb/03/05.txt

1 line
805 B
Plaintext

\v 5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र ? परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्‍न, के अधर्मी ठहरिनुहुन्छ त ? म मानवीय तर्कअनुसार बोलिरहेको छु । \v 6 कहिल्यै यस्तो नहोस् ! किनकि त्यसो भए त परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ ?