ne_rom_text_ulb/16/25.txt

1 line
869 B
Plaintext

\v 25 अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्‍न सक्षम हुनुहुन्छ, \v 26 तर अब सबै जातिहरूका बीचमा विश्‍वासको आज्ञाकारिता ल्याउन, अनन्त परमेश्‍वरको आज्ञाअनुसार अगमवाणीका लेखहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ ।