ne_rom_text_ulb/16/23.txt

1 line
859 B
Plaintext

\v 23 गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई तिनको घरमा राखेका छन्, तिनले तिमीहरूलाई अभिवादन भन्छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन भन्छन् । \v 24 \f+ \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यो पद छैन (रोमी १६∶२० हेर्नुहोस्) पद २४ \fqa हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् । आमेन \fqa* ! \f*