ne_rom_text_ulb/16/17.txt

1 line
963 B
Plaintext

\v 17 अब भाइहरू हो, जसले विभाजन र बाधा ल्याइरहेका छन्, तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस । \v 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूको आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूले आफ्‍ना चिप्ला र चाप्लुसी कुराले निर्दोषहरूको हृदयलाई छल्छन् ।