ne_rom_text_ulb/16/06.txt

1 line
777 B
Plaintext

\v 6 मरियमलाई अभिवादन भनिदेओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी छिन् । \v 7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्‍ट छन्, र तिनीहरू मभन्दा पहिले नै ख्रीष्‍टमा थिए । \v 8 प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भनिदेओ ।