ne_rom_text_ulb/16/03.txt

1 line
903 B
Plaintext

\v 3 ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर, \v 4 जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारे । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् । \v 5 तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन भनिदेओ, जो ख्रीष्‍टमा एसियाको पहिलो फल हुन् ।