ne_rom_text_ulb/15/28.txt

1 line
544 B
Plaintext

\v 28 यसकारण जब मैले यो काम पूरा गरेको हुन्छु र सङ्कलन भएका सबै तिनीहरूले पाएको निश्‍चित गर्छु, म तिमीहरूकहाँ भएर स्पेन जानेछु । \v 29 म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्‍टको आशिष्‌को पूर्णतामा‌ आउनेछु ।