ne_rom_text_ulb/15/17.txt

1 line
1.2 KiB
Plaintext

\v 17 मसँग ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति मेरो सेवाको गर्व गर्ने कारण छ । \v 18 किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पूरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा, \v 19 चिन्हहरू र आश्‍चर्यकर्महरूको शक्‍तिद्वारा अनि पवित्र आत्माको शक्‍तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो ।