ne_rom_text_ulb/15/15.txt

1 line
901 B
Plaintext

\v 15 तर मलाई परमेश्‍वरद्वारा दिइएको अनुग्रहको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु । \v 16 यो वरदानचाहिं पूजाहारीको रूपमा परमेश्‍वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्‍ट येशूको सेवक बन्‍नुपर्छ भन्‍ने थियो, ताकि पवित्र आत्माद्वारा चोखो भएर गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् ।