ne_rom_text_ulb/15/08.txt

1 line
869 B
Plaintext

\v 8 किनकि म भन्छु, कि परमेश्‍वरको सत्यताको तर्फबाट ख्रीष्‍टलाई खतनाको एक सेवक बनाइएको छ, ताकि पुर्खाहरूलाई दिइएका प्रतिज्ञाहरूलाई पक्‍का गरियोस्, \v 9 अनि गैरयहूदीहरूले परमेश्‍वरको दयाको निम्ति उहाँको महिमा गर्न सकून् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।”