ne_rom_text_ulb/15/03.txt

1 line
676 B
Plaintext

\v 3 किनकि ख्रीष्‍टले पनि आफैंलाई खुसी पार्नुभएन । बरु, यो लेखिएको जस्तै थियो, “तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्‍यो ।” \v 4 किनकि पहिले जे लेखिएका थिए, ती हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धैर्य र धर्मशास्‍‍त्रको उत्साहद्वारा हामीलाई आशा होस् ।