ne_rom_text_ulb/14/20.txt

1 line
606 B
Plaintext

\v 20 खानाको कारणले परमेश्‍वरको कामलाई नष्‍ट नगर । सबै थोक शुद्ध छन्, तर अरूलाई ठेस पुर्‍याउने कुनै पनि कुरा खानु, त्यस मानिसको निम्ति यो गलत हो । \v 21 मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्‍याउने कुनै पनि कुरा नगर्नु असल हो ।