ne_rom_text_ulb/14/14.txt

1 line
797 B
Plaintext

\v 14 म यो जान्दछु र म प्रभु येशूमा विश्‍वस्त गर्छु, कि कुनै पनि थोक आफैं अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुन्छ । \v 15 यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी अझ प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्‍ट नपार ।