ne_rom_text_ulb/14/10.txt

1 line
744 B
Plaintext

\v 10 तर तिमी किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको सामु खडा हुनेछौं । \v 11 किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्‍नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ, र हरेक जिब्रोले परमेश्‍वरलाई स्वीकार गर्नेछ ।”