ne_rom_text_ulb/14/03.txt

1 line
808 B
Plaintext

\v 3 सबै थोक खानेले सबै थोक नखानेलाई तुच्छ नठानोस्; अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि त्यसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ । \v 4 अरूको सेवकको न्याय गर्ने तिमी को हौ? त्यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ ।