ne_rom_text_ulb/13/13.txt

1 line
651 B
Plaintext

\v 13 मोजमज्‍जा वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौं; अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा, र झगडा वा ईर्ष्यामा नहिंडौं । \v 14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र शरीरका कामवासनाहरूलाई सन्तुष्‍ट पार्न, शरीरको निम्ति कुनै स्थान नदेऊ ।