ne_rom_text_ulb/13/06.txt

1 line
690 B
Plaintext

\v 6 यसकारण तिमी कर पनि तिर्छौ । किनकि अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्‍वरका सेवकहरू हुन् । \v 7 तिर्नु पर्ने सबैलाई तिरः कर तिर्नुपर्नेलाई कर तिर र महसुल दिनुपर्नेलाई महसुल देऊ, डर मान्‍नुपर्नेको डर मान, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर ।