ne_rom_text_ulb/13/01.txt

1 line
881 B
Plaintext

\c 13 \v 1 हरेक प्राणी उच्‍च अधिकारीहरूको अधीनतामा रहोस्, किनकि परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन् । \v 2 यसकारण जसले उक्‍त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्‍वरको आज्ञाको विरोध गर्छ; र जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैंमाथि न्याय ल्याउनेछन् ।