ne_rom_text_ulb/12/14.txt

1 line
642 B
Plaintext

\v 14 तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; आशिष्‌‌ देओ र श्राप नदेओ । \v 15 आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ । \v 16 एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाहरूले नसोच, तर नम्र मानिसहरूलाई स्वीकार गर । आफ्नै विचारहरूमा बुद्धिमान्‌ नहोओ ।